ओमोडा एन्ड जेइकोले मनायो नेपालमा पहिलो वार्षिकोत्सव, नयाँ ग्राहकका लागि विशेष अफर
newsofnepal.com · Thu Mar 20 17:13:15 GMT 2025
काठमाडौँ।
एसपिजि अटोमोबाइल्स प्रालिले नेपालमा ‘ओमोडा एन्ड जेइको’को प्रिमियम अटोमोटिभ ब्रान्डको रूपमा स्थापित गर्दै नेपालमा पहिलो वार्षिकोत्सव मनाएको छ। नेपाली बजारमा विद्युतीय एसयुभिको लागि लोकप्रियता प्राप्त गरेको ब्रान्डको लागि यो एक महत्त्वपूर्ण कोसेढुङ्गा हो । काठमाडौँको सिल्भर ओकमा बिहिबार पहिलो वार्षिकोत्सव समारोह आयोजना गर्दै कम्पनीले यस उल्लेखनीय क्षणलाई मनाएको हो ।
Read full story at source (newsofnepal.com)