सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्दा दायर
gorkhapatraonline.com · Tue Jun 02 10:40:24 GMT 2026

नवलपरासीको त्रिवेणी गाउँपालिका वडा नंं ७ स्थायी वतन भएका ईश्वरीप्रसाद गौतमविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गौतमले विशेष अदालत, काठमाडौँमा मिति २०८३ वैशाख २३ गते वकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान तथा आरोप मागदाबी व्यहोराको प्रतिकूल हुने गरी वकपत्र पुष्टि भएको छ ।
Read full story at source (gorkhapatraonline.com)