भाजपा अध्यक्ष नितिन नवीनसँग रवि लामिछानेको के भयो कुराकानी ?
lokaantar.com

भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधिमण्डलले भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेको छ ।
भाजपाको ‘नो बीजेपी’ (बीजेपी जान्नुहोस्) कार्यक्रमअन्तर्गत भाजपा मुख्यालयमा भएको भेटमा रास्वपा सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो ।
Read full story at source (lokaantar.com)