वीरगञ्जका मेयर सिंह अदालतमा उपस्थित : बयान जारी, थुनछेक बहसको तयारी
nepalviews.com · Tue Jun 02 10:42:23 GMT 2026

पर्सा । लिखतसम्बन्धी (नक्कली कागजात) कसुरमा पक्राउ परेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई जिल्ला अदालत पर्सामा हाजिर गराई बयान लिन सुरु गरिएको छ ।
मंगलबार बिहान पर्साको ठोरीबाट पक्राउ परेका मेयर सिंहलाई प्रहरीले मंगलबार बिहान अदालतमा उपस्थित गराएको हो ।
Read full story at source (nepalviews.com)