मधेशका मुख्यमन्त्री सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगीबीच भेटवार्ता
onlinekhabar.com · Thu Mar 20 17:16:19 GMT 2025

७ चैत, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता भएको छ ।
बिहीबार दिउँसो ४ बजेतिर कपिलवस्तु स्थित सीमा पारी बलरामपुरमा मुख्यमन्त्री योगीसंग भेटवार्ता भएको मुख्यमन्त्री सिंहले बताए ।
Read full story at source (onlinekhabar.com)