‘मास्टर्नी’को प्रचार गीत विवाद : प्रियंका कार्कीद्वारा सार्वजनिक रूपमा क्षमायाचना, गीत हटाइयो
lokaantar.com

चलचित्र ‘मास्टर्नी’की निर्माता तथा अभिनेत्री प्रियंका कार्कीले प्रचारात्मक गीतलाई लिएर उत्पन्न विवादप्रति सार्वजनिक रूपमा क्षमायाचना गरेकी छन्।
उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै शिक्षक समुदाय र दर्शकहरूको भावनामा चोट पुगेको स्वीकार गर्दै माफी मागेकी हुन्।
Read full story at source (lokaantar.com)