नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन
baahrakhari.com · Fri Jul 17 16:02:30 GMT 2026

काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन भएको छ । उपचारमै रहेका पाण्डेलाई शुक्रबार बेलुका घर पठाइएको थियो ।
घरमै उनको निधन भएको हो । त्यसअघि पाटन अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यसपछि शुक्रबार नै उनलाई चिकित्सकको सुझावअनुसार घरमै लगिएको थियो ।
Read full story at source (baahrakhari.com)