रविले राखे भाजपा अध्यक्षसँग संगठन विस्तार र मोदीको सुशासन मोडेलबारे चासो
clickmandu.com · Tue Jun 02 10:57:42 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नीतिन नवीनसँग नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भेटवार्ता गरेको छ।
भाजपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त भेट ‘भाजपालाई जान्नुहोस्’ पहल अन्तर्गत भएको हो ।
Read full story at source (clickmandu.com)