संघलाई सुईंको नदिई मुख्यमन्त्री पुगे योगीलाई भेट्न
nepalviews.com · Thu Mar 20 17:38:17 GMT 2025

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह संघीय सरकारको जानकारीबिनै भारत पुगेका छन्। भारतमा उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गरेका छन्। उनको योगी आदित्यनाथसँग भेटघाट गरेको तस्वीर सार्वजनिक भएका छन् ।
Read full story at source (nepalviews.com)