पीकेमा नेविसंघका आधिकारिक उम्मेदवार हराउँदै स्वतन्त्र उठेकी ऐरी सभापति निर्वाचित
nepalpress.com · Thu Mar 20 17:43:59 GMT 2025

काठमाडौ । नेविसंघको आधिकारिक उम्मेदवारलाई हराउँदै त्रिविअन्तर्गतको आंगिक क्याम्पस पद्माकन्या क्याम्पस सभापतिमा नेविसंघकै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐरी निर्वाचित भएका छन् ।
नेविसंघकी पूर्णिमा परियारलाई पराजित गर्दै ऐरी विजयी बनेकी हुन् ।
Read full story at source (nepalpress.com)