एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
nepalbahas.com · Tue Jun 02 11:06:30 GMT 2026

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
१९ जेठ, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन्। बैंकको २८औँ वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा उनलाई निर्विरोध निर्वाचित गरेपछि सञ्चालक समितिले आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो।
Read full story at source (nepalbahas.com)