नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन
annapurnapost.com · Fri Jul 17 16:27:17 GMT 2026

काठमाडौं : नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार साँझ काठमाडौंको विशालनगरस्थित निवासमा पाण्डेको निधन भएको हो ।
उनी क्यान्सर रोगका बिरामी थिए। उनको अन्तिम संस्कार शनिबार गरिने परिवाजनले जानकारी दिएको छ।
Read full story at source (annapurnapost.com)