एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपाल बुधबार कतारसँग भिड्दै, एसिया कप छनोटको लक्ष्य
lokaantar.com
एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा बुधबारदेखि मलेसियामा शुरू हुँदैछ । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बुधबार नै कतारसँग खेल्दैछ ।
नेपाल र कतारबीचको खेल नेपाली समय अनुसार बिहान ७:१५ बजे शुरू हुनेछ । यो एसीसी महिला टी–२० एसिया कपको छनोट प्रतियोगिता पनि हो ।
Read full story at source (lokaantar.com)