धवल शमशेर राणा र दुर्गा प्रसाईं नयाँ पार्टी बनाउने तयारीमा
shilapatra.com · Tue Jun 02 11:50:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोड्न लागेका महामन्त्री धवल शमशेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच सहकार्य हुने भएकाे छ ।
आगामी सहकार्यका विषयमा उनीहरूबीच आज भएको भेटमा उक्त छलफल भएको हो ।
Read full story at source (shilapatra.com)