नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धलशमशेरबिच छलफल
nepallive.com · Tue Jun 02 12:12:24 GMT 2026

काठमाडौँ– राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउने तयारीमा जुटेका नेता धवलशमशेर राणाले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंबिच मंगलबार भेटवार्ता भएको छ ।
भेटका क्रममा मिलेन जाने विषयमा दुई नेताबिच सहमति भएको स्रोतको दाबी छ । यद्यपि पार्टीको नाम के राख्ने र कसरी धेरैभन्दा धेरैलाई पार्टीमा सहभागी गराउने भन्नेबारे भने क्रमशः छलफल गरेर निष्कर्षमा पुग्ने समझदारी बनेको स्रोतको भनाइ छ ।
Read full story at source (nepallive.com)