शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट
nepalnews.com · Sat Aug 29 10:15:06 GMT 2026

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि आवश्यकता र औचित्यका आधारमा समानुपातिक बजेट विनियोजन गरिने बताए।
कैलालीको धनगढीमा आज आयोजित प्रदेशस्तरीय विद्यालय दिवा खाजा सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले विद्यालयको भौतिक पूर्वाधारसँगै प्रविधिको प्रयोगमार्फत गुणस्तरीय शिक्षा प्रवर्द्धनमा जोड दिनुपर्ने बताए।
Read full story at source (nepalnews.com)