रविसँगको भेटपछि भाजपा अध्यक्षले नेपालीमै लेखे– पार्टी-टु-पार्टी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सार्थक छलफल
lokaantar.com

भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भएको छ ।
उनीहरूबीच आज भाजपा मुख्यालयमा भेटवार्ता भएको हो । भेटवार्तामा विशेषगरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामा छलफल भएको भाजपाले जनाएको छ ।
Read full story at source (lokaantar.com)