५४ लाख ७१ हजार रुपैयाँसहित नेपाल एयरलाइन्सका ड्राइभर पक्राउ
lokaantar.com

करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका सवारी चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका वडा नम्बर १ स्थायी ठेगाना भई हाल काठमाडौंको वनस्थली बस्ने ५० वर्षीय कमलनारायण विश्वास रहेका छन् ।
Read full story at source (lokaantar.com)