फलामको कराइभित्र साढे ५४ लाख रुपैयाँ लुकाएर मलेसिया उड्दै थिए नेपाल एयरलाइन्सका सवारी चालक
annapurnapost.com · Tue Jun 02 12:43:37 GMT 2026

काठमाडौं : ५४ लाख ७१ हजार रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका सवारी चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका-१ घर भई हाल काठमाडौंको बनस्थली बस्ने ५० वर्षीय कमल नारायण विश्वास रहेका छन्। उनी १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र ग्राउन्ड इक्युपमेन्ट अप्रेटर (जीईओ) का रूपमा कार्यरत थिए।
Read full story at source (annapurnapost.com)