लेदोमा डुब्यो विद्यालय, कक्षामै छन् कापीकिताब [फोटोफिचर]
lokaantar.com

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ । विद्यालयको प्रांगण र कक्षाकोठामा लेदो छ ।
भदौ १० गते बिहान विद्यार्थी विद्यालय आइसकेका थिए । तर, बाढीको खबरपछि भागाभाग मच्चियो । यसपछि विद्यार्थीले कक्षामै झोला छोडेर भागेका थिए । ती झोला अहिले कक्षाकोठामै छन् ।
Read full story at source (lokaantar.com)