साना किसानको भाग खोसेर उद्योगीलाई अनुदान
nepalnews.com · Tue Jun 02 13:15:40 GMT 2026

सुनसरीको बराहक्षेत्र नगरपालिका-१ कार्यक्षेत्र रहेको हरिद्वार कृषि सहकारी संस्थाले बेसार तथा मसला उद्योग सञ्चालन गर्छ। किसानले उत्पादन गरेको बेसार तथा मसलाजन्य सामग्री खरिद गरेर प्रशोधन र प्याकेजिङ गरी बजारमा बिक्री गरिरहेको छ।
चावाचा, वागदलबारी, अर्चले, जुगपाख्री, सूर्यकुण्डलगायत स्थानका सयभन्दा बढी सदस्य रहेको सहकारीले किसानलाई चक्लाबन्दी खेती, भकारो सुधार, सिँचाइलगायतमा पनि सहयोग पुर्याउँदै आएको छ।
Read full story at source (nepalnews.com)