वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशाला
gorkhapatraonline.com · Tue Jun 02 13:17:41 GMT 2026
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन अवस्थामा रहेको प्रदेश रङ्गशाला । प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढाइएर दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि यो रङ्गशाला निर्माण गरिएको हो । तस्बिर: हेमन्त केसी/रासस
Read full story at source (gorkhapatraonline.com)