सुडानमा अन्तरसमुदायिक हिंसा बढ्दा मानवीय सहायता प्रभावित : संयुक्त राष्ट्रसङ्घ
ratopati.com · Tue Jun 02 13:27:43 GMT 2026

काठमाडाैँ । पश्चिमी सुडानका डार्फुर र कोर्डोफान क्षेत्रहरूमा जारी युद्धका बीच अन्तरसमुदायिक हिंसा बढ्दै गएको तथा हैजाको सम्भावित प्रकोपले मानवीय सङ्कट थप जटिल बनाएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालयका अनुसार, मध्य डार्फुर र दक्षिण डार्फुर प्रदेशहरूमा प्रतिद्वन्द्वी समुदायबीच भएको झडपमा मानवीय क्षति भएको छ भने हजारौं मानिस विस्थापित भएका छन्। केही परिवारहरू छिमेकी देश चाडतर्फ पलायन गर्न बाध्य भएका छन्।
Read full story at source (ratopati.com)