सालकको खपडासहित दोलखामा वृद्ध पक्राउ
khabarhub.com · Tue Jun 02 13:41:16 GMT 2026

दोलखा – दुर्लभ तथा संरक्षित वन्यजन्तु सालकको खपडा लुकाई राखेको आरोपमा दोलखाको शैलुङ गाउँपालिका–२ पोर्सबका ६६ वर्षीय मनोज कुमार तामाङ पक्राउ परेका छन् ।
Read full story at source (khabarhub.com)