बल्खुमा एमाले कार्यालय निर्माण तयारी शुरू, च्यासलबाट सारेर उपयुक्त ठाउँमा लगिने
nepalpress.com · Tue Jun 02 13:53:38 GMT 2026

काठमाडौं । नेकपा एमालेले बल्खुमा अवस्थित पार्टी स्वामित्वको ९ रोपनी जमिनभित्रै कार्यालय निर्माणको काम शुरू गर्ने भएको छ ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय कार्यालय बैठकले त्यस्तो तयारीबारे गहन छलफल गरेको कार्यालय सदस्य तथा प्रचार प्रमुख नीरज आचार्यले बताए ।
Read full story at source (nepalpress.com)