क्रोममा सुरक्षाका लागि नयाँ फिचर, अब ह्याकरले चोर्न सक्ने छैन तपाईँको कुकी
techpana.com · Tue Jun 02 13:55:54 GMT 2026

काठमाडौँ । गुगलले आफ्नो क्रोम ब्राउजरका लागि सुरक्षासम्बन्धी अत्याधुनिक फिचर सार्वजनिक गरेको छ । यो फिचर ह्याकरहरूलाई ब्राउजर कुकीहरू चोरी गरेर तपाईँको अकाउन्टमा अनाधिकृत पहुँच पाउनबाट रोक्नेछ ।
डिभाइस बाउन्ड सेसन क्रिडेन्सियल्स (DBSC) नाम दिइएको यो फिचर अहिले सबै विन्डोज र म्याक प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइएको हो । साधारणतया ब्राउजर कुकीहरूले प्रयोगकर्ताको लगइन सेसन र वेबसाइट प्राथमिकताहरू सुरक्षित राख्छन् । ताकि पटक-पटक लगइन गरिरहनु नपरोस् ।
Read full story at source (techpana.com)