‘रिटर्न टु भिलेज’देखि ‘अबको निकास युवाको विकास’सम्म (पूर्णपाठ)
baahrakhari.com · Tue Jun 02 14:09:31 GMT 2026

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार प्रदेशप्रमुख डिल्लीराज भट्टद्वारा प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममा पर्यटन, दिगो कृषि, प्रशासनिक सुधार र हरित अर्थतन्त्रलाई मुख्य प्राथमिकतामा राखिएको छ । अघिल्ला वर्षका धेरै कार्यक्रम दोहोर्याएको सरकारले ‘रिटर्न टु भिलेज’को नयाँ अवधारणा अघि सारेको छ ।
कृषि क्षेत्रको रूपान्तरणका लागि सरकारले वैदेशिक रोजगारी वा सहरबाट गाउँ फर्किएर कृषि उद्यम गर्न चाहनेहरूका लागि ब्याज अनुदानसहितको ‘रिटर्न टु भिलेज’ अभियान घोषणा गरेको छ ।
Read full story at source (baahrakhari.com)