तस्करी रोक्न जाेगबनी नाका नजिकै एपीएफले लगायो काँडेतार
nepalpress.com · Tue Jun 02 14:41:44 GMT 2026

विराटनगर । अवैध तस्करी रोक्न भन्दै सशस्त्र प्रहरीले नेपाल भारत सिमानामा काँडे तार लगाएको छ ।
विराटनगर जोगबनी नाकाको १ नम्बर गेट नजिक नेपाल तर्फको पर्खालमा काँडे तार लगाएको हो । यस अघि सो क्षेत्रका घर घरको वालमा अवैध ढोका बनाएर तस्करी हुने गरेको थियो ।
Read full story at source (nepalpress.com)