एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त
newsofnepal.com · Tue Jun 02 14:39:19 GMT 2026

काठमाडौँ।
एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
Read full story at source (newsofnepal.com)