सभापति लामिछानेले भारतका गृहमन्त्री शाहसँग भेटवार्ता
barnanmedia.com · Tue Jun 02 14:42:15 GMT 2026

रास्वपा सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् ।
उनीहरूबीच केहीबेर अघि भेटवार्ता भएको हो । पाँचदिने भ्रमणमा रहेका सभापति लामिछानेले आजबाट विभिन्न राजनीतिक भेटवार्ता थालेका हुन् ।
Read full story at source (barnanmedia.com)