इरान अमेरिकासँग सावधानीपूर्वक वार्ता गर्न चाहान्छ : राष्ट्रपति पेजेस्कियन
bishowkhabar.com · Sat Aug 29 10:33:44 GMT 2026

काठमाडौं- इरानका राष्ट्रपति मसूद पेजेस्कियनले इरानले संयुक्त राज्य अमेरिकासँग सावधीपूर्वक वार्ता गर्न तयार रहेको बताएका छन् ।
तेहरानले आफ्नो प्रतिबद्धतालाई सम्मानपूर्वक पालना गर्ने कुरामा जोड दिँदै अमेरिकी पक्षले पनि सोही बमोजिम गर्नु पर्ने उनले जनाए ।
Read full story at source (bishowkhabar.com)