कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव
deshsanchar.com · Sat Jun 27 14:22:52 GMT 2026

कञ्चनपुर – लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव हुन थालेको छ। भू–जलको सतह घट्दै जाँदा ह्यान्डपम्प, बोरिङ तथा प्राकृतिक मुहान सुक्न थालेपछि स्थानीयवासी दैनिक उपभोगका लागि पानी जुटाउन सङ्घर्ष गर्न बाध्य भएका छन्।
Read full story at source (deshsanchar.com)