अफगानिस्तानमा भूकम्प, नेपालसम्म धक्का महसुस
deshsanchar.com · Sat Jun 27 16:57:46 GMT 2026

काठमाडौं– अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। नेपाली समयअनुसार साँझ करिब ७ः०४ बजे गएको भूकम्पको धक्का अफगानिस्तानसहित भारत, पाकिस्तान, चीन, ताजिकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तानसम्म महसुस गरिएको छ।
Read full story at source (deshsanchar.com)