कोरियाको रुट इन्डस्ट्रीतर्फ अन्तर्वार्तामा सहभागी हुने नेपालीको सूची तयार
annapurnapost.com · Tue Jun 02 14:54:49 GMT 2026

काठमाडौं : कोरियाले रुट इन्डस्ट्रीको वेल्डिङ क्षेत्रमा कामदार लैजानका लागि अन्तर्वार्ताका लागि छनोट भएका नेपालीको सूची सार्वजनिक गरेको छ।
ईपीएस कोरिया शाखाले आज ९६ जनाको नाम प्रकाशन गरेको हो। रुट इन्डस्ट्रीका लागि ७३५ जनाले आवेदन दिएका थिए। अन्तर्वार्ताबाट योग्यता क्रमका आधारमा ५० जना र ५ जना वैकल्पिक उम्मेदवार छनौट गरिने छ।
Read full story at source (annapurnapost.com)