आव २०२५/२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले बढ्ने अनुमान
nagariknews.nagariknetwork.com · Sat Jun 06 11:08:11 GMT 2026

भारतीय आर्थिक वर्ष २०२५/२६ (अप्रिल २०२५–मार्च २०२६) को कुल गा्रयस्थ उत्पादन (जीडीपी) ७.७ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ।
यस अघि आर्थिक वर्ष २०२४/२५ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि कायम रहेको शुक्रबार जारी सरकारी तथ्याङकले जनाएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)