भिजिट भिसामा मलेसिया जान लागेका नेपाल एयरलाईन्स कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
barnanmedia.com · Tue Jun 02 15:03:53 GMT 2026

५५ लाख रुपैया कराईभित्र लुकाएर भिजिट भिसामा मलेसिया जान लागेका नेपाल एयरलाईन्स कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
काठमाडौंको बनस्थलीमा बस्दै आएका ५० वर्षीय कमल नारायण विश्वास मलेसिया जाने क्रममा विमानस्थल प्रहरीद्वारा गरिएको ब्यागेज स्क्रिनिङ तथा शरीर खानतलासीका क्रममा करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी मुद्रा कालो रंगको लगेजभित्र फलामको कराइमा लुकाइएका अवस्थामा प्रहरिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
Read full story at source (barnanmedia.com)