विप्लवकाे ब्याक गियर
janaaastha.com

नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव चुनावी प्रतिस्पर्धाबाट ‘ब्याक’ भएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनको लागि उनले रोल्पाबाट उम्मेद्वारी दिने तयारी गरे पनि अन्तिम अवस्थामा पछाडि हटेका हुन् । पार्टीले त्यहाँ चुडामणि वली आदर्शलाई उम्मेद्वार बनाएको छ ।
Read full story at source (janaaastha.com)