कर्णाली मन्त्रिपरिषद् : नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय
lokaantar.com

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृत गर्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आव २०८३/८४ को नीति तथा कार्यक्रम यही जेठ २० गते बुधबार दिउँसो ३ः०० बजे कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीबाट प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।
Read full story at source (lokaantar.com)