पुनः जित,‘कमब्याक’ र ब्रेक–थ्रुमा रुमलिएको धनुषा ३
janaaastha.com

धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ यसपटक प्रतिनिधिसभा निर्वाचनको रोचक र प्रतिस्पर्धात्मक क्षेत्रमध्ये एक बन्ने संकेत देखिएको छ । बलिया र परिचित राजनीतिक अनुहारहरू मैदानमा उत्रिएपछि चुनावी समीकरण त्रिकोणात्मक बन्ने निश्चित छ ।
Read full story at source (janaaastha.com)