जनकपुर घटना,रास्वपा विवाद र सर्लाही ३ को चुनाव
janaaastha.com

जनकपुरधामको होटल यात्रीमा हिजोराति भएको चर्को नाराबाजीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक असहजता र टिकट वितरण प्रक्रियामाथि भएको भनिएको अनियमिततालाई सतहमा ल्याएको छ । अस्तिदेखि उक्त होटलमा बास बसेका सर्लाहीका बागी काँग्रेसी अमरेशकुमार सिंहविरुद्ध नाराबाजी गर्ने दुई जना स्थानीयलाई प्रहरीले आज दिउँसोसम्म हिरासतमा राखेको थियो ।
Read full story at source (janaaastha.com)