क्लासिक टेकविरुद्ध उपभोक्ता अदालतमा मुद्दा दायर, १० लाख रुपैयाँ क्षतिपूर्ति माग
deshsanchar.com · Tue Jun 02 13:13:12 GMT 2026

काठमाडौँ- लामो समयसम्म इन्टरनेट सेवा अवरुद्ध हुँदा पनि समस्या समाधान नगरेको र ग्राहकलाई मानसिक तनाव दिएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनी ‘क्लासिक टेक’ विरुद्ध उपभोक्ता अदालतमा मुद्दा दायर गरिएको छ।
Read full story at source (deshsanchar.com)