गुल्मीका दुई पालिकाद्वारा तरकारीको बजारीकरण
palikakhabar.com · Tue Sep 03 11:39:33 UTC 2024

तम्घास । गुल्मीका दुई पालिकाले तरकारी र फलफूलको बजारीकरणको सुरुवात गरेका छन् । जिल्लाको धुर्कोट र रुरुक्षेत्र गाउँपालिकाले गाउँको कृषिजन्य उत्पादनको बजारीकरणको सुरुवात गरेका हुन् ।
Read full story at source (palikakhabar.com)