धवल शमशेरलाई पार्टी छोड्ने निर्णय फिर्ता लिन राजेन्द्र लिङ्देनको आग्रह
ratopati.com · Tue Jun 02 16:45:05 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री डा. धवल शमशेर राणालाई पार्टीबाट बाहिरिने निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष लिङ्देनले पार्टी पूर्ण रूपमा महाधिवेशनतर्फ केन्द्रित भइरहेको संवेदनशील समयमा महामन्त्री राणाको बहिर्गमनको समाचारले आफूलाई आश्चर्यचकित बनाएको बताएका हुन् ।
Read full story at source (ratopati.com)