मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
kathmandupati.com · Thu Jun 04 11:30:58 GMT 2026

झापा- विश्व बैंकको अनुदानमा मेचीनगर नगरपालिकाले लैङ्गिक हिंसाबाट प्रभावित हुनेलाई सेवा प्रदान गर्नका लागि दुई वटा वडामा ‘सुरक्षित कक्ष सेफ स्पेस स्थापना गरेको छ ।
नगरमा गत वर्षदेखि गुरुयोजनाको रुपमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि सेवा पहुँच परियोजना लागू भएको छ । जसको एउटा एकाइको रुपमा ‘सुरक्षित कक्ष’ सञ्चालनमा ल्याइएको नगरपालिकाका महिला, वालवालिका तथा सामाज कल्याण शाखाकी प्रमुख जयन्ती खरेलले बताए।
Read full story at source (kathmandupati.com)