अवैध लागूऔषधसहित २३ जना पक्राउ
clickmandu.com · Sat Jun 06 11:33:14 GMT 2026

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट छ, चितवनबाट दुई तथा सिरहा, उदयपुर, दाङ र कैलालीबाट एक-एक जनालाई पक्राउ गरेको हो ।
Read full story at source (clickmandu.com)