सर्वोच्च बार एशोसिएनको अध्यक्षमा मेघराज पोख्रेल निर्वाचित
reportersnepal.com · Sat Jan 04 17:00:33 GMT 2025

काठमाडौं, २० पुष । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा कांग्रेसनिकट वरिष्ठ अधिवक्ता मेघराज पोख्रेल भारी मतले निर्वाचित भएका छन्। पोख्रेल ३ सय ६८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी महेशकुमार थापाले १ सय ८१ मत ल्याएका छन्। यस्तै, अध्यक्षका अर्का उम्मेदवार प्रेमसिंह धामीले जम्मा १५ मत ल्याए ।
Read full story at source (reportersnepal.com)