पाँच दिनदेखि बेपत्ता सर्लाहीका व्यवसायी प्रसाईंंको शव उखुबारीमा गाडेको भेटियो
nepalkhabar.com · Sat Jan 04 17:08:41 GMT 2025

सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ।
हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको प्रहरीले जनाएको छ।
Read full story at source (nepalkhabar.com)