रसुवाको बाढीग्रस्त क्षेत्रमा नेपाल आयल निगमद्वारा इन्धन र राहत सहयोग
clickmandu.com · Sat Aug 29 10:48:25 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले सरकारले सुरु गरेको रसुवा बाढी पीडितको खोज तथा उद्धार कार्यका लागि हवाई इन्धन उपलब्ध गराउँदै आएको जनाएको छ ।
खोज तथा उद्धार कार्यमा परिचालन भएका हेलिकप्टरका लागि आवश्यक हवाई इन्धनको व्यवस्थापन गर्न निगमले नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित ब्यारेकबाट रिफ्युलिङ सेवा मिलाएको छ।
Read full story at source (clickmandu.com)