रसुवा बाढी : हालसम्म ६ सय ६९ जनाको शव फेला
reportersnepal.com · Sat Aug 29 10:49:49 GMT 2026

काठमाडौं , रसुवामा आएको विनाशकारी बाढीका कारण शनिबार दिउँसो १५:३० बजे सम्म ६ सय ६९ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ४१ जना, धादिङमा ४९ जना, चितवनमा २ सय ४८ जना, गोरखामा ५४ जना, तनहुँमा ३१ जना, नवलपरासी पूर्वमा १ सय ५८ जना र नवलपरासी पश्चिम ७५ जना गरी ६ सय ६९ जनाको शव फेला परेको हो ।
Read full story at source (reportersnepal.com)