इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आफमण
barnanmedia.com · Sat Jun 27 21:15:01 GMT 2026

इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा भएको अमेरिकी हवाई आक्रमणको जवाफमा अमेरिकी सैन्य स्थानहरूलाई लक्षित गरी आपक्रमण गरेको घोषणा गरेको इरना समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।
यसैबीच इरानको इस्लामिक परामर्शदात्री सभाका सदस्य इब्राहिम अजिजीले अमेरिका युद्धविरामका लागि प्रतिबद्ध नभएको उल्लेख गर्दै दोषारोपणको खेलले अबका दिनमा काम नगर्ने बताउनुभएको छ ।
Read full story at source (barnanmedia.com)